बेलायतमा नेकपाको कार्यकर्ता भेला (फोटो फिचर)

लन्डन । प्रवासी नेपाली एकता मंच यूकेले अगूवा नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरेको छ । पुर्वएमाले र पुर्वमाओवादीवीच एकता भएपछि पहिलो पटक आईतवार मेरिडियन स्पोर्टस क्लब चाल्र्टनमा आयोजना गरिएको भेटघाटमा उत्साहित हुदै नेता तथा कार्यकता उपस्थित भएका हुन् । विहान १२ बजेबाट सुरु भएको अगुवा नेता तथा कार्यकर्ता भेटघाटमा पूर्वप्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र … Continue reading बेलायतमा नेकपाको कार्यकर्ता भेला (फोटो फिचर)